back
CTIZAN AD

वकालत छाडेर गाईपालनमा सुजित कुमार

वि.सं.२०७५ असोज २ मंगलवार

657 

shares

२ असोज, दिपायल डोटीका एक कानुन व्यवसायीले वकालत छाडेर गाईपालनमा लागेका छन्ु । दिपायल नगरपालिका ६ सिलगढीका सुजित कुमार श्रेष्ठले आफ्नै जग्गामा १६ वटा जर्सी गाई पालेका छन् ।

श्रेष्ठले कानुनमा स्नातक र समाजशास्त्रमा स्नाकोत्तर गरेका छन् । अहिले पनि कहिलेकाँही मुद्दा आयो भने उनी कानुन व्यवसायीको काम गर्छन् । नौ वर्षसम्म गैरसरकारी संस्थामा काम गरेका उनले संघीय राजधानीबाट कृषि कर्म सुरु गरेका हुन् । काठमाडौको दहचोकमा उनको आफ्नै ‘साम्भवी एग्रो प्रोडक्सन प्रा.लि’ छ । १० रोपनी जगा भाँडामा लिएर उनले त्यहाँ गाई, कुखुरापालन र तरकारी खेती गरिरहेको पनि आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

आफ्ना तर जिल्लाबासीे डोटीमा पनि व्यवसाय गर्न सल्लाह दिएपछि श्रेष्ठले दिपायल सिलगढी नगरपालिका ५ द्धारीखेलस्थित चिसापानीमा फार्म सञ्चालन गरेका छन् । अहिले उनको साम्भवी एग्रो प्रोडक्सनको केन्द्रीय कार्यालय दिपायल हो भने दहचोकमा शाखा छ ।

वि.सं.२०७५ असोज २ मंगलवार ०८:२८ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...