back
CTIZAN AD

नक्सा नेपालको छपाई भारतको

वि.सं.२०७५ असोज ४ बिहीवार

702 

shares

४ असोज, काठमाडौँ । विभिन्न मन्त्रालय, सचिवालय तथा कार्यालय पदाधिकारीका कार्यकक्षको भित्तामा झुन्ड्याइएका नेपालका अधिकांश नक्सा अशुद्ध छन् भन्ने देखिइरहेको छ। सरकारको निशानछापमा प्रयोग भएका तथा विद्यालय, महाविद्यालय, शिक्षण संस्थाहरूमा पठन–पाठनका लागि उपयोग भइरहेका धेरैजसो नक्सा ठिक तथा शुद्ध छैनन् भन्ने समाचारले त्यस्ता संस्था नक्साबारे अलमलमा परेका छन् ।

भारतमा छापिएर नेपालका बजारमा बिक्री वितरण गरिएका अधिकांश नक्सामा नेपालको सिमाना शुद्ध र क्षेत्रफल पूर्ण भएको पाइँदैन। नेपालको सरहदभित्र पर्ने दार्चुला जिल्ला ब्यास गाउँपालिका १ को उत्तर–पश्चिममा रहेको लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र नक्साद्वारा ‘कार्टोग्राफिक एग्रेसन’ गरी कटक्क काटेर भारततर्फ मिसाइएको छ। यस नक्साबाट नेपालको ३ सय ७२ वर्गकिलोमिटर भूमि अतिक्रमणमा परेको छ। दार्चुला जिल्लाको नक्सा खुँडे बनाइएको छ । अन्नपुर्ण पोष्टमा समचार छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०७:३३ मा प्रकाशित

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...