back
CTIZAN AD

तक्मा वितरण पञ्चायती शैलीमै

वि.सं.२०७५ असोज ४ बिहीवार

888 

shares

४ असोज, काठमाडौँ । संविधान दिवसमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आएको ३ वर्ष पुग्यो। पञ्चायती र राणाकालीन शासनको झल्को भने हटेको छैन ।

सरकारले संविधान दिवसमा बुधवार ५ सय १८ जनालाई विभूषित गरेको हो। तिनमा दूरदराजमा रहेर राष्ट्रसेवा गरेकाको संख्या अत्यन्त न्यून छ। ‘न कुनै मापदण्ड छ, न कुनै आधार’, प्राध्यापक लोकराज वरालले यसमा टिप्पणी गरे, ‘आसेपासेलाई खुशी पार्न र भजनमण्डली वढाउन तक्मा वितरण गरिएको छ। अहिलेका शासकहरूको हाउभाउ र चरित्र पञ्चायतलाई बिर्साउने खालको देखिदै छ।’

विभुषण ऐन २०६४ मा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मुुलुकका तर्फवाट कदर तथा सम्मान स्वरुप मानपदवी, अलंकार तथा पदक दिने प्रावधान छ। त्यसको उल्लंघन हुने गरेको छ । योगदानलाई भन्दा सोर्सफोर्स, भनसुन र निकटतालाई वढि महत्व दिइएको विश्लेषकको भनाई छ । अन्नपुर्ण पोष्टमा समचार छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०७:४२ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...