back
CTIZAN AD

नेताहरु हुल बाँधेर विदेशमा

वि.सं.२०७५ असोज ४ बिहीवार

774 

shares

४ असोज, काठमाडौँ सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्।

संविधान दिवसका दिन बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री माधव नेपाल विदेश सयरमा हिँडे। उपराष्ट्रपति पुन चीन र पूर्वप्रधानमन्त्री नेपाल घाना भ्रमणमा गएका हुन्। पुन र नेपाल मात्र होइन विभिन्न राजनीतिक दलका नेताहरूको विदेश भ्रमण बाक्लिएको छ। देशको राजनीतिका प्रभावशाली एउटा नेता स्वदेश फर्किन पाएका हुँदैनन्, अर्को नेता विदेश भ्रमणमा निस्कन थालेका छन्। बुधबार त्यस्तै भयो। उपराष्ट्रपति पुन, पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री तथा नेकपा नेत्री पम्फा भुसाल विदेश प्रस्थान गरिन् । त्यहीबेला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किए । उनी चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्केका हुन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०७:४६ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...