back

नक्सा नेपालको छपाई भारतको

वि.सं.२०७५ असोज ४ बिहीवार

372 

shares
GLOBAL IME AD
NTC AD

४ असोज, काठमाडौँ । विभिन्न मन्त्रालय, सचिवालय तथा कार्यालय पदाधिकारीका कार्यकक्षको भित्तामा झुन्ड्याइएका नेपालका अधिकांश नक्सा अशुद्ध छन् भन्ने देखिइरहेको छ। सरकारको निशानछापमा प्रयोग भएका तथा विद्यालय, महाविद्यालय, शिक्षण संस्थाहरूमा पठन–पाठनका लागि उपयोग भइरहेका धेरैजसो नक्सा ठिक तथा शुद्ध छैनन् भन्ने समाचारले त्यस्ता संस्था नक्साबारे अलमलमा परेका छन् ।

भारतमा छापिएर नेपालका बजारमा बिक्री वितरण गरिएका अधिकांश नक्सामा नेपालको सिमाना शुद्ध र क्षेत्रफल पूर्ण भएको पाइँदैन। नेपालको सरहदभित्र पर्ने दार्चुला जिल्ला ब्यास गाउँपालिका १ को उत्तर–पश्चिममा रहेको लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र नक्साद्वारा ‘कार्टोग्राफिक एग्रेसन’ गरी कटक्क काटेर भारततर्फ मिसाइएको छ। यस नक्साबाट नेपालको ३ सय ७२ वर्गकिलोमिटर भूमि अतिक्रमणमा परेको छ। दार्चुला जिल्लाको नक्सा खुँडे बनाइएको छ । अन्नपुर्ण पोष्टमा समचार छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०७:३३ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...