back
CTIZAN AD

वि.सं.२०७५ असोज ५ शुक्रवार

531 

shares

५ असोज, काठमाडौँ । नेकपाको राजनितिक र संगठनात्मक निर्णयकर्ता नेता फुर्सदमा छन् । पार्टीले ठोस जिम्मेवारी तय नगर्दा नेताहरु फुर्सदिला बनेका हुन । नेकपाको विधानमा केन्द्रिय सचिवालयले केन्द्रिय स्तरका योजना, कार्यक्रम र कार्यसुची तयार पार्ने र स्थायी समितिबाट निर्णय लिने व्यवस्था छ । तर, पार्टीका तल्लो तहका एका प्रक्रिया केन्द्रिय विभागको फर्मेसन नहुँदा स्थायी समितिमै रहेका नेता बेरोजगार बनेका हुन । स्थायी समितिलाई नेकपामा नितिगत निर्णय लिने निाय मानिन्छ ।

नेपकाको निर्णय प्रक्रिया दुई अध्यक्षमा केन्द्रित छ । बिहिबार पनि दुई अध्यक्षबीच एकता प्रक्रिया टुंगो लगाउने र नेतृत्व बाँडफाँडमा केन्द्रित रहेर छलफल भयो । ९ सदस्यीय सचिवालयका नेताले जिम्मेवारी पाएपनि स्थायी समितिका नेता भुमिकाहिन छन् । जिम्मेवारी तय नहुँदा सरकारमा रहेका नेता सरकारमै र केन्द्र तथा प्रदेश संसदमा रहेका संसदीय भुमिकामा सिमित छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०७:५१ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...