back
CTIZAN AD

जोशी विरुद्ध महाअभियोगको तयारी, जोशी भन्छन् सामना गर्छु

वि.सं.२०७५ असोज ५ शुक्रवार

561 

shares

५ असोज, काठमाडौँ । राजिनामा नदिई नियमित काममा फर्किएपछि नेकपाले सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन सांसदको हस्ताक्षर संकलन सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्याधीशमा अस्वीकृत जोशी लामो समयसम्म विदामा बसेका थिए । तर केहि दिनयता फेरि नियमित काममा फर्केपछि जोशीविरुद्ध महाअभियोगको प्रस्ताव लगाउन सांसदको हस्ताक्षर सुरु गरिएको हो ।
संवैधानिक परिषदले प्रधानन्यायधीशका लागि सिफारिस गरेको जोशीलाई शैक्षिक प्रमाणपत्र र विवादित फैसलाको कारण देखाउदै अस्वीकृत गरेको थियो । जोशी अस्वीकृत भएपछि संवैधानिक परिषदले प्रधानन्यायधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको थियो । सुनुवाई समितिबाट अस्वीकृत जोशी प्रधानन्याधीशमा मिश्रको नियुक्ति सँगै काममा फर्केका थिए । उता जोशीले भने राजिनामा नदिने अडान लिएका छन् । आफू निर्दोष भएको र महाअभियोग लागेपििन डटेर सामना गर्ने आफु निकटसँग बताउदै आएका छन् । अन्नपुर्ण पोष्टमा समचार छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०७:४९ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...