back
CTIZAN AD

दसैँको ‘टिकट बुकिङ’ फेरि अन्यौलमा

वि.सं.२०७५ असोज ५ शुक्रवार

660 

shares

५ असोज, काठमाडौं । दसैं तिहारका लागि घर जाने यात्रुको सुविधाका लागि शुक्रबारबाट खुला गर्ने भनिएको ‘टिकट बुकिङ’ नखुल्ने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीको काठमाडौंमा विहिबार बसेको बैठकले बुकिङ नखोल्ने निर्णय गरेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
सरकारले व्यवसायीको माग सुनुवाई नगरेकाले तत्काल बुकिङ खोल्न नसकिने निर्णय बैठकले गरेको महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।
चालकको विरोध कार्यक्रम स्थगित
नयाँ मुुलुकी ऐन संहितमा रहेका प्रावधानको विरुद्धमा आन्दोलनरत सार्वजनिक यातायातका चालकले विरोधका कार्यक्रम स्थगित गरेका छन् । सरकारले आफ्नो माग पूरा गर्न सम्बन्धीत निकायमार्फत पहल गर्न सहमति गरेपछि नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले विरोधका कार्यक्रम स्थगीत गरेको हो ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०७:४९ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...