back
CTIZAN AD

 सरकारी खर्चमा काठमाडौंका मेयर अमेरिका भ्रमणमा !

वि.सं.२०७५ असोज ५ शुक्रवार

645 

shares

५ असोज, काठमाडौं । सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताइरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका भ्रमणमा गएका छन् ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोरको डंगुर छाडेर पत्नी सूचनासहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य रहेका छन् । उनीहरुको १० दिने भ्रमण तालिका रहेको छ ।

सहायक प्रवक्ता भन्छन्अ-मेरिका सहर हेर्न जानु भएको हो
काठमाडौं सरहरको सौन्दर्य जोगाउन नसकेको आरोप खेप्दै मेयर शाक्य नेतृत्वको टोलीले अमेरिकाको भर्जिनियास्थित फ्रेडिक्सवर्ग सहर अवलोकन गर्नेछ ।

काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको उक्त सहर अवलोकनका लागि मेयरसहितको टोली गएको महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले बताए ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०७:५९ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...