back
CTIZAN AD

सेनसेइ दशै तिहार मुसलधारे क्यास बहार, २० प्रतिशत सम्म क्यास ब्याक

वि.सं.२०७५ असोज ५ शुक्रवार

741 

shares

५ असोज, काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सेनसेइ ब्राण्डले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरी सेनसेइ दशै तिहार, मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत ग्राहकहरुले सेनसेइ ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशत सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

सेनसेइ का स्मार्ट टीभी, नर्मल टीभी, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन र अडियो सिस्टम जस्ता सामाग्रीहरु बजारमा उपलब्ध छन् । नेपालका लागी सेनसेइ ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्र्तगत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०९:३४ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...