back
CTIZAN AD

नेकपा भित्र चर्काचर्की : प्रधानमन्त्रीले न्युयोर्कबाट भने म नहुँदा त्यत्रो छटपटी

वि.सं.२०७५ असोज १४ आइतवार

561 

shares

१४ असोज, काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधब कुमार नेपालले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर बिहिबार संसद र शुक्रबार स्थायी समिति सदस्यको भेला मार्फत् अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारुढ दलभित्र हलचल पैदा भएको छ । हलचलले सँयुक्त राष्ट्र संघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधनमन्त्री ओलीलाई समेत छोएको छ ।
‘कतिपय नेताले बोलेको सुनियो, लौन देश डुब्नै लाग्यो, कोही त आउ भनेर बचाउ भनेर’, पत्रकार सुर्य थापासँगको अन्र्तवार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुने बित्तिकै कसैलाई अलिकति शुन्या भयो छटपटी भयो, म फर्केर गईहाल्छु सब ठीक भईहाल्छ ।’

वि.सं.२०७५ असोज १४ आइतवार ०७:५१ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...