back

दोहोरो अङ्कले घट्यो शेयर बजार

वि.सं.२०७५ असोज १४ आइतवार

312 

shares
GLOBAL IME AD
NTC AD

१४ असोज, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।
अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४ बिन्दुले घटेर २६७.०९ बिन्दुमा पुगेको छ ।

कूल १६६ कम्पनीको २० लाख ८२ हजार ९२० कित्ता शेयर रु ५८ करोड २२ लाख ५० हजार ८२८ मूल्यमा खरिद बिक्री भएका छन् । आज व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ । व्यापार १.८६ बिन्दुले बढ्दा बैंकिङ ९.१८, होटल ३५.२२, विकास बैंक २२.३६, जलविद्युत् १.१३, फाइनान्स ३.४६, निर्जीवन ५८.२८, उत्पादन ३५.२६,अन्य ५.०६, माइक्रोफाइनान्स १५.७ र जीवन बीमा १९.०१ बिन्दुले घटेको छ ।

वि.सं.२०७५ असोज १४ आइतवार १६:४९ मा प्रकाशित

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

हलेसीको आगलागीमा ७ करोड ३० लाख बराबरको क्षति

हलेसीको आगलागीमा ७ करोड ३० लाख बराबरको क्षति

दिक्तेल । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३०...

राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशीक कार्यालयको नवनिर्मित भवन उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशीक कार्यालयको नवनिर्मित भवन उद्घाटन

कााठमाडौँ । माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदै छ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदै छ कारोबार ?

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको...