back
CTIZAN AD

चार महिनाको डमरु मृतावस्थामा फेला पर्यो

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

777 

shares

 

६ कात्तिक, चितवन  । चितवन राष्ट्रिय निकुञ्जमा बाघको डमरु मृतावस्थामा फेला परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सौराहा नजीकै दुधौरा फाँटामा करीब चार महीनाको डमरु मृतावस्थामा फेला परेको हो ।

ढकालका अनुसार माउले छाडेर खान नपाएर वा अरू बाघले आक्रमण गरेर डमरु मरेको हुन सक्छ । पछिल्लो समय बाघको सङ्ख्या यस निकुञ्जमा घटेको तथ्याङ्क छ । साउनयता मात्र यसअघि दुई वटा बाघ मरेका थिए । साउन १५ र २८ गते बुढो भएको बाघ मरेको उनले बताए ।

सन् २०१८ मा गरिएको बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका छन् ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार ०८:५६ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...