back
CTIZAN AD

पदयात्रा शुल्कवृद्धि विरोधमा पर्यटन व्यवसायी

वि.सं.२०७५ कात्तिक ११ आइतवार

663 

shares

११ कात्तिक, काठमाडौं । पदयात्रा अनुमति शुल्क बढाइएको र अन्नपूर्ण आधार सिविर (एबिसी) क्षेत्रमा हेलिकप्टर अवतरण नरोकिएको विषयमा पर्यटन व्यवयासायीले आपत्ति जनाएका छन् । शुल्क वृद्धि तथा हेलिकप्टर अवतरण र उडानले समग्र पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने व्यवसायीको भनाई छ । शुल्क वृद्धिले पर्यटक आगमन घट्ने तथा हेलिकप्टर अवतरण र उडानले वातावरणमा प्रतिकूल असर पर्ने तर्क सरोकारवाला व्यवसायीको छ ।

शुल्क वृद्धिले र हेलिकोप्टर अवतरण विवादले अन्नपूर्ण क्षेत्र संरक्षण जिम्मा पाएको निकाय अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण क्षेत्र गाउँपालिकाबीच पनि खटपट सुरु भएको छ । शुल्क वृद्धि फिर्ता नभए एक्यापलाई नै अन्नपूर्ण क्षेत्रबाट हटाउने सम्म्को चेतावनी गाउँपालिकाले दिएको समाचार आजको नागरिक दैनिकमा रहेको छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:२४ मा प्रकाशित

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...