back
CTIZAN AD

शिक्षामन्त्रीले ‘ब्लाकमेल’ गर्न खोजे–प्रा.डा केसी

वि.सं.२०७५ कात्तिक १२ सोमवार

705 

shares
Dr. Govinda KC

१२ कात्तिक, काठमाडौं । प्रा.डा गोविन्द केसीले सरकारले आफूलाई ‘ब्लाकमेल’ गर्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन् ‘सरकारले म सँग १५ औं पटक पनि सहमति गर्यो । तर, कार्यान्वयन गरेको छैन । सहमति विरुद्ध शिक्षामन्त्री गिरीराजमणि पोखरेल लगायत सत्तामा रहेका दलका नेताहरु नै लागिरहेका छन् । हामीसँग भएको सहमति विरुद्ध शिक्षामन्त्रीले सिटीइभिटीबाट ठूलो संख्यामा कलेजलाई सम्बन्धन दिएका छन् । शिक्षामन्त्री नै आर्थिक चलखेलमा लागेका कारण चिकित्सा शिक्षा ऐन अझै बन्न सकेको छैन ।
संसद्को अधिबेशन सकिने अन्तिम दिन मलाई शिक्षामन्त्रीले ‘ब्ल्याकमेलिङ’ गरे । सिटीइभिटीको सम्बन्धनमा अबरोध नगर्ने भए राति १० बजेसम्म बसेर तपाइको मागअनुसार चिकित्सा शिक्षा ऐन टुंगोमा पु¥याउँछौं –यो शिक्षामन्त्रीको भनाई थियो । उनीहरुले गरेको यो अपराध हो, पाप हो । ’आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०८:३१ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...