back
CTIZAN AD

 जाडोबाट जोगाउन बाआमालाई सुई

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

657 

shares

२७ कात्तिक, काठमाडौं । चिसो बढ्दै छ । यहि बेला बृद्धबृद्धालाई निमोनियाको जोखिम हुन सक्छ । तर, समयमै खोप लगाए रोकथाम गर्न सकिन्छ । यतिबेला सबै स्वास्थ्य संस्थामा निःशुल्क खोप उपलब्ध छ ।
‘निमोनियाबाट जोगिन ६५ वर्ष नाघेकालाई एकपटक मात्र खोप लगाए जीवनभर पुग्छ । निमोनियाप्रतिरोधी खोप एकपटक गरिने लगानी जस्तै हो । फ्लुको खोप बर्सेनी दोहो¥याउनु पर्छ । ब्याक्टेरियल निमोनियाविरुद्धको खोप जेष्ठ नागरिकले जिन्दगीमा एकपटक लगाए पुग्छ । खोप लगाउने समय यहि बेला हो,’ जेष्ठ नागरिक विशेषज्ञ डा. रमेश कँडेलले भने ।
अन्य उमेरकालाई फ्लुको खोप हरेक वर्ष लगाउनु उपयुक्त हुन्छ । निमोनियाले फोक्सोमा संक्रमण हुन्छ । सास फेर्न गाह्रो हुन्छ । व्याक्टेरिया, भाइरस र फंगसलगायत सुक्ष्म जीवाणुले निमोनिया हुने समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा रहेको छ ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०७:४९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...