back

विदेश भ्रमणमा २० अर्ब

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

348 

shares
GLOBAL IME AD
NTC AD

२७ कात्तिक, काठमाडौं । घुम्नकै लागि विदेश भ्रमणमा जाने क्रम बढेकाले ठूलो परिणाममा विदेशी मुद्रा बाहिरीएको राष्ट्र बैंकले औल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिदै गएकाले विदेशी विनिमय सञ्चित लगातार घट्दो छ । यहि अवस्थामा भ्रमण (घुम्न) र अध्ययनका लागि भनेर अर्बौ रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाइ समेत गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष भ्रमण र अध्ययनका लागि मात्रै ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरीएको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशत वृद्धि हो । यो मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को करिब साढे ३६ अर्ब रुपैयाँ बाहिरीएको थियो ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०८:१२ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...