back
CTIZAN AD

चाड पर्व सकिएसँगै खाली हुन थाले कर्णालीका गाउँ

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

513 

shares

२७ कात्तिक,काठमाडौँ   । दशैतिहारजस्ता ठुला पर्व सकिएसँगै कर्णाली प्रदेशका बस्ती खाली हुन थालेका छन् । चाडपर्व मान्न आएकाहरु रोजगारी र अध्ययनका लागि ठुला सहर र कालापहाड (भारत) जान थालेपछि गाँउ रित्तिँदै गएका हुन् । यहाँका अधिकांश युवा पैसा कमाउन कालापहाड जाने गर्छन् ।
कालीकोट शुभकालीका गाँउपालिका –३ गोठीमुलाका २० वर्षीय अक्कल परियार दशैतिहार मान्न एक महिना अघि घर आएका थिए । सोमबार उनीसहितको टोली सुर्खेत –नेपालगन्ज हँदै भारततर्फ लाग्यो । किसानी गर्न प्रर्याप्त जमिन छैन,१४ वर्षको उमेरदेखि भारत जान थालेको उनले भने, ‘चार–छ महिना काम गरेर फेरि नयाँ वर्षमा फर्किहाल्छौ’। यहाँका अधिकांश युवा उत्तराञ्चल , हिमालञ्चललगायतका क्षेत्रमा रोजगारीका लागि जाने गर्छन् । दशैतिहार मानेर गएका युवा नयाँ वर्षमा घर फर्कन्छन् ।
जुम्ला सिञ्जाका कर्णबहादुर हमाल कालापहाड यात्राका लागी घर छोड्ने तयारीमा छन् । उनी बर्सेनि कालापहाड जान्छन्,ज्याला मजदुरी गर्छन् । कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छन् । आजको नागरिक दैनिकबाट

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०८:३६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...