नेपाल हस्तकला महासङ्घको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगितामा बिक्रीका लागि राखिएका हस्तकलाका सामग्रीहरु । तस्वीर “: रत्न श्रेष्ठ
वि.सं.२०७५ कात्तिक २९ बिहीवार १७:१९ मा प्रकाशित






























