back
CTIZAN AD

बेहोस बनाएर उपचारका लागि राजधानी ल्याइयो निर्मलाका बुबालाई

वि.सं.२०७५ मंसिर ९ आइतवार

654 

shares

९ मंसीर, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बुबा यञराजलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । शनिबार बेलुकी धनगढीबाट विमानमा ल्याउने प्रयास असम्भव भएपछि उनलाई बेहोस हुने सुई लगाएर राति गाडीमा पठाइएको हो । श्रीमती दुर्गादेवी तथा आफन्तहरु ईश्वर जोशी र गजाधर भट्टसँगै तीन सुरक्षाकर्मी र एक स्वास्थ्यकमीलाई पनि साथ साथै ल्याइएको हो ।
आफन्तको अहाग्रहमा सेती अञ्चल अस्पतालमा बेहोस बनाएर काठमाडौं पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । ‘मुस्किलले स्कारपियोमा राखेर सेती अञ्चल अस्पताल पु¥यायौं । आफन्तको आग्रहमा बेहोस पारेपछि राति सवा १० बजेतिर काठमाडौं पठायौं,’ भट्टले भने । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ मंसिर ९ आइतवार ०८:१५ मा प्रकाशित

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...