back
CTIZAN AD

बाघ गणनामा सरकारले ढाँट्यो

वि.सं.२०७५ मंसिर ९ आइतवार

627 

shares

९ मंसिर भारत । नेपालमा राष्ट्रिय बाघ गणनाको तथ्याङक सार्वाजनिक भएको दुई महिना नबित्दै गणनाको तथ्यांक ढाँटेको पाइएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा एकै साथ बाघ गणना भएको भन्दै संख्यामा कुनै थपघट नहुने बताइएकोमा भारततर्फको गणना एक साथ नभएको तथ्य बाहिर आएको छ ।

नेपालमा पछिले पटक भएको बाघ गणनामा एकीन संख्या सार्वजनिक गर्ने काममा ढिलाइगर्नुले सुरुमा नै शंका उत्पन्न गराईएको थियो ।

विश्व बाघ दिवसको दिन सार्वजनिक गर्ने तयारी गरिएकोमा बाघको संख्या घट्नाले तथ्यांक तोडफोड गर्न परिणाम नै दुई महिना लुकाएर सार्वजनिक गरिएको थियो गत ७ असोजमा सार्वजानिक भएको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा गत जुनमा बाघ गणना सम्पन्न भएको थियो । यसपछि भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लाको सिमा क्षेत्र मा रहेको बर्दियाघाट वाइल्डलाई सेन्चुरीमा १७ नोभेम्बरमा गणना सम्पन्न हुनुले सरकारले ढाँटेको पुष्टि गरेको हो । आजको राजधानी दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार ०८:१२ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...