Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

भगवतीको ‘प्रेमिल’ बारे चर्चा



७ माघ, विर्तामोड । भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को वृहत चर्चा गरिएको छ । विर्तामोडमा शनिबार एक कार्यक्रमको आयोजना गरी ढुंगेलको कृति ‘प्रेमिल’ बारे चर्चा गरिएको हो ।

ढुंगेल तथा लेट्स रन नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ढुंगेलको उपन्यास प्रेमिलको चर्चा परिचर्चा सँगै कवि नवराज पराजुलीले आफ्ना कविता कार्यक्रममा बाचन गरेका थिए । साहित्यिक फाँटका अग्रजहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सुरज ओलीको प्रमुख आतिथ्य रहेको थियो भने तेजराज खतिवडा तेराखको विशिष्ट आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा कोमलप्रसाद पोखरेल, कुमार खड्का, मात्रिका संग्रौला, प्रेमप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेको थियो । प्रेमिलका बारेमा कुमार भट्टराई र तेजराज खतिवडा तेराखले टिप्पणी गरेका थिए । कार्यक्रममा मिना अधिकारी, टिका भट्टराई, प्रेमा भट्टराई र कोमल पोखरेलले आआफ्ना रचना बाचन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्