back
CTIZAN AD

आठ वटा स्थानीय निकाय राख्नेमा दलहरुबीच सहमति

वि.सं.२०७३ कात्तिक १३ शनिवार

915 

shares

१३ कात्तिक,गाईघाट (उदयपुर) । उदयपुर जिल्लालाई स्थानीय तहमा पुनरसंरचना गर्दा अब आठ वटा तहमा पुनरसंचना गर्ने जिल्लाका राजनीतिक दलहरुबीच समहमति भएको छ ।

जिविसमा बिहीबार र शुक्रबार बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकपछि शुक्रबार जिल्लाका राजनीतिक दलहरु आठ वटा निकायमा पुनरसंचरना गर्न सहमत भएका नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज मोहन पौडेलले बताउनुभयो । दलहरुबीच जिल्लालाई चार गाउँपालिका र चार नगरपालिकासहितको स्थानीय निकायको पुनःसंरचना गर्ने सहमति भएको छ ।

अहिले जिल्लामा त्रियुगा, कटारी र बेल्टार बसाहा नगरपालिकासहित तीनवटा नगरपालिका रहेका छन् । जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिला तपेस्वरीसहितको क्षेत्रलाई बेलका नगरपालिका बनाउने प्रस्ताव गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष इस्वरमणि राउतले बताउनुभयो ।

यसअघि उदयपुरमा तीन नगरपालिका र ४० गाविस रहेका थिए । रासस

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०७:१४ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...