back
CTIZAN AD

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक विरुद्ध मुद्दा

वि.सं.२०७५ फागुन २२ बुधवार

687 

shares

२२ फागुन काठमाडौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीविरुद्ध विशेष विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीलगायतका सामान ल्याउन सहज गराइ दिने भन्ने बहानामा १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक तेलीलाई पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ । आयोगले स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहले घुस लिने कार्यमा मतियारको भूमिका खेलेको जनाएको छ ।

वि.सं.२०७५ फागुन २२ बुधवार ०८:४७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...