back
CTIZAN AD

प्रतिबन्धको जवाफ दिन बसिरहेको छ विप्लव समुहको स्थायी समितीको बैठक

वि.सं.२०७५ फागुन २९ बुधवार

663 

shares

२९ फागुन, काठमाडौ । नेपाल सरकार मन्त्रीपरिषद्ले राजनैतिक प्रतिबन्ध लगाएको नेकपा विप्लव समुहको स्थायी समीतिको बैठक बसिरहेको छ । सरकारले लगाएको प्रतिबन्धको सामना कसरी गर्ने र आगामी रणनिती कस्तो हुने भन्ने सम्बन्धमा समितीमा छलफल भइरहेको पार्टीका एकजना स्थायी समिती  सदस्यले जानकारी दिएका छन् ।

उपत्याका बाहिर कुनै अज्ञात स्थलमा बसीरहेको बैठकमा पार्टी महासचिव नेत्र विक्रम चन्दले पार्टीको आगामी रणनिति बारे बोलीरहेको ति नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठक समापन भएसँगै पार्टीको आधीकारीक धारणा प्रेषविज्ञप्ती मार्फत सार्वजनिक गरीने छ । बैठकमा अधिकांश सदस्यहरुले सरकारको निर्णयको कडा प्रतिवाद गर्नु पर्ने राय राखेको बताइएको छ ।

वि.सं.२०७५ फागुन २९ बुधवार १३:२८ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...