back
CTIZAN AD

साउथ साउथ समीटमा भागलीन परराष्ट्रमन्त्री ज्ञवाली अर्जेन्टीना जाँदै

वि.सं.२०७५ चैत ४ सोमवार

654 

shares

४ चैत, काठमाडौ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली दक्षिण दक्षिण (साउथ साउथ समीट) साझेदारी सम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लीन सोमबार अर्जेन्टीनाको राजधानी ब्युनर्सआयर्स जाँदैछन् । साउथ साउथ कोअप्रेशनको दोस्रो बैठकमा भाग लीन मन्त्री ज्ञवाली साँझ ८ बजे त्यता तर्फ जान लागेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले उक्त सम्मेलनको पुर्ण बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले सम्मेलनको पुर्ण बैठकमा नेपालको तर्फबाट सन् २०३० को कार्यसुची कार्यन्वयन एवं दिगो विकासका चुनौती र अवसर विषयमा आफ्नो मन्तव्य राख्ने स्वकीय सचिव जङ्ग नेपालीले जानकारी दिएका छन् ।
मन्त्री ज्ञवाली चैत ७ गते आयोजक राष्ट्र अर्जेन्टीनाका विदेशमामीला मन्त्रीले आयोजना गर्ने भनिएको संवाद कार्यक्रममा प्यानलीस्टको रुपमा रहने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली भुपरीवेष्ठीत राष्ट्रहरुको बैठकमा समेत सहभागी भएर चैत ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

वि.सं.२०७५ चैत ४ सोमवार १४:१६ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...