back
CTIZAN AD

अन्तर्राष्ट्रिय सहकारी एलायन्समा बडाल

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

834 

shares

 

२३ कात्तिक, काठमाडौँ । राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडाल अन्तर्राष्ट्रिय सहकारी एलायन्स, एसिया प्रशान्त क्षेत्र बोर्ड सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

एघार सदस्यीय पदका लागि हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम मितिसम्म ११ जनाको मात्र उम्मेदवारी परेपछि बडाल निर्विरोध हुनुभएका राष्ट्रिय सहकारी बोर्डका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले जानकारी दिनुभयो ।

यही कात्तिक ३० देखि आगामी मङ्सिर ४ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने एलायन्स, एसिया प्रशान्त क्षेत्रीय अधिवेशनमा निर्विरोध निर्वाचित बोर्ड सदस्यको घोषणा गरिने छ । बोर्ड सदस्यको पदावधि चार वर्षको रहने बताइएको छ ।

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:०७ मा प्रकाशित

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...