back
CTIZAN AD

प्रधानन्यायाधिशमाथि यौन उत्पिडनको आरोप

वि.सं.२०७६ वैशाख ७ शनिवार

660 

shares

७ बैशाख, काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधिश रंजन गगोईमाथि यौन उत्पिडनको आरोप लागेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधिश रंजन गगोईमाथि उनकी पूर्व जुनियर असिस्टेनले यौन उत्पिडनको आरोप लगाएको बताइएको छ । तर, प्रधानन्यायाधिश रंजन गगोइले भने, यसलाई न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर खतरामा रहेको र यस्तो आरोप न्यायपालिकालाई अस्थिर बनाउने ठूलो खेल रहेको बताएका छन् ।

उनका अनुसार यौन उत्पिडनको आरोप लगाउने महिलाका पछाडि कुनै बलियो शक्ति लागेको तथा यस्तो अवस्थामा न्यायाधिशलाई काम गर्न पर्यो भने राम्रो मानिस उक्त अफिसमा नआउने पनि बताएका छन् ।

बीबीसीमा रहेको समाचार अनुसार प्रधानन्याधिशमाथि यौन उत्पिडनको आरोप लगाउने महिलाले एक पत्र लेखेर सुप्रिम कोर्टका सबै २२ जना न्यायाधिशलाई पठाएकी थिइन् । जसमा उनले प्रधानन्यायधिश गोगोईमाथि यौन उत्पिडन गरेको तथा यसको लागि आफू सहमत नहुँदा कामबाटै निकाल्नुका साथै परिवारलाई पनि पीडा दिने गरेको आरोप उनको छ ।

 

वि.सं.२०७६ वैशाख ७ शनिवार १५:४९ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...