back

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०७६ जेठ ६ सोमवार

558 

shares

६ जेठ, काठमाडौँ । नागार्जुन नगरपालिकाले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । नगरपालिकामा बसोबास गर्नै ज्येष्ठ नागरिकले रकम अभावका कारण रोग लुकाएर बस्न नपरोस भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख सुशीला अधिकारीले बताइन् ।
उक्त कार्यक्रम नगरपालिकाका १० वटै वडामा सञ्चालन भइरहेको छ ।

हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकारण र औषधिको व्यवस्थापन गरिएको छ । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । साथै नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रदान गरिँदै आएको सेवालाई अझ विस्तार गरी यसको प्रभावकारिता अभिवृद्धि गर्ने बताइएको छ । हालसम्म महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको कदर गर्दै उनीहरुले पाइरहेको प्रोत्साहन भत्तामा वृद्धि पनि गरिने नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार १७:१६ मा प्रकाशित

Himalayan Life AD
सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने शिशुको घाँटी रेटी हत्या

सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने शिशुको घाँटी रेटी हत्या

काठमाडौं । राजधानीको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै...

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...