Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

झापाली डार्लिङको म्यूजिक भिडियो बजारमा



darling

अनिल वाग्ले । झापाली चेली बेली डान्सर कमला सापकोटाको म्यूजिक भिडियो ‘डार्लिङ’ सार्वजनिक भएको छ । बेली डान्सरको नामले चिनिएकी कमला सापकोटाको डार्लिङ काठमाडौंमा सार्वजनिक भएको छ । आज आयोजित एक समारोहका बीच गायिका जुना प्रसाई र प्राश्ना शाक्यले कमलाको डार्लिङ सार्वजनिक संयुक्त रूपमा सार्वजनिक गरे ।
इजरायलमा बस्दा वेली डान्स सिकेकी कमला नेपाल फर्के लगत्तै कला क्षेत्रमा होमिएकी थिइन् । कमला सापकोटाको डार्लिङमा आफ्नै शब्द संगित रहेको छ । विकास भूजेलको संगित संयोजन रहेको यो म्युजिक भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने सापकोटाले जनाएकी छिन् ।
म्युजिक जोयले बजारमा ल्याएको गीत डार्लिङको भिडियोमा झापाली गायिका सापकोटासँगै मोडल पवन पाठकले कम्मर मर्काएका छन् । पाठक पनि झापा बुधबारेकी हुन् । सो म्युजिक भिडियोमा विज्ञान उदास र दिप्सन भट्टराई रहेका छन् । गीतको म्यूजिक ज्ञानेन्द्र शर्माको छायांकन, प्रविन श्रेष्ठको सम्पादनलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् ।


-->

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । असोज

वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई

पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने