back
CTIZAN AD

तपाईको बच्चालाई लगाएको खोपको कति पैसा तिर्छ त सरकारले ?

वि.सं.२०७६ जेठ ११ शनिवार

786 

shares

११ जेठ, काठमाण्डौ ।  राज्यले  बालबालिकालाई स्वस्थ्य राख्न ११ रोगविरुद्ध खोप अनिवार्य गरेको छ ।

यो खोपको सम्पूर्ण खर्च सरकारले  नै व्यहोर्छ । बच्चा जन्मेदेखि  १५  महिनाको अवधि सम्म पटक–पटक गरेर लगाईसक्नुपर्ने  यी खोपको लागि राज्यले प्रति बच्चा  ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।

बाल स्वास्थ्य महाशाखाका  अनुसार एउटा बच्चालाई  दिईने खोप सरकारले ४५  सय रुपैयाँमा खरिद गर्छ ।  तर, त्यसको प्रयोग अवधिभर  हुने व्यवस्थापनको खर्च जोड्दा  राज्यको लगानी एक बालकमा  ३० हजार पुग्छ ।

खोपमा १२ अर्ब खर्च

बालबालिकाको  खोपको लागि मात्र  बार्षिक  करिब १२  अर्ब खर्च हुने  गरेको  परिवार कल्याण  महाशाखाका खोप  शाखा प्राुख  डा.  झलक शर्मा गौतमले बताए ।  सरकारले प्रतिवर्ष  ६ लाख बालबालिकालाई  खोप दिँदै आएको छ । जसका  लागि सरकारले  देशभर १६  हजार खोप  केन्द्र सञ्चालन  गरिरहेको छ  । शनिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ ११ शनिवार ०९:३३ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...