back
CTIZAN AD

क्रिकेट सङ्घको अध्यक्षमा सिंह सर्वसम्मत

वि.सं.२०७६ जेठ ११ शनिवार

810 

shares

११ जेठ, गौशाला । महोत्तरी जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा रोशनकुमार सिंह सर्वसम्मत निर्वाचित भएका छन् । जलेश्वरमा सङ्घको आज भएको विशेष साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पदमा सिंह सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै सङ्घको उपाध्यक्षमा राजीवकुमार झा, कोषाध्यक्षमा सुनिलकुमार साह र सचिवमा दीपेन्द्रकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा त्रिपितकुमार झा, सचिन मण्डल, लक्ष्मी मण्डल, अजय ठाकुर र राहुलप्रताप सिंह पनि सर्वसम्मत निर्वाचितभएका छन् । क्यानका केन्द्रीय प्रतिनिधि रामेश्वर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न विशेष साधारणसभा एवं अधिवेशनले अध्यक्षसहित नौ सदस्यीय जिल्ला क्रिकेट सङ्घ निर्वाचित गरेको छ ।

वि.सं.२०७६ जेठ ११ शनिवार १३:४७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...