back
CTIZAN AD

थाइल्याण्डमा नयाँ सभामुख मनोनित

वि.सं.२०७६ जेठ ११ शनिवार

816 

shares

११ जेठ, बैङ्कक । सिन्ह्वा थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा सिनेटरहरुले उनलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उपसभामुखको रुपमा भने सिङ्सुक सिङफ्राइ र निर्वाचन आयोगका पूर्व अध्यक्ष सुपाचै सोम्चारोन निर्वाचित भएको जनाएको छ ।

गत मार्च २४ तारिखका दिन भएको निर्वाचनपछि गठित संसदको सुभारम्भ समारोहको अध्यक्षता भने शुक्रबार थाईल्याण्डका राजा र रानीले गरेका थिए ।

सुभारम्भ समारोहमा कुन ४९८ जना सांसद, २५० जना सिनेटरसँगै प्रधानमन्त्री प्रयुत चान ओच, मन्त्रीहरु, विभिन्न स्वतन्त्र निकायका अधिकारीहरुलगायत सहभागी भएका थिए ।

वि.सं.२०७६ जेठ ११ शनिवार १३:५५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...