back

खुल्यो सरकारी जागिर : ६६ कर्मचारी माग

वि.सं.२०७६ जेठ १७ शुक्रवार

831 

shares

१७ जेठ, काठमाडौँ । सामाजिक सुरक्षा कोषले दजनौँ कर्मचारी आवश्यकताको सूचना जारी गरेको छ । कोषले रिक्त रहेको उपकार्यकारी निर्देशक देखि सहायक कम्प्युटर अपेरटर पदका लागि स्थायी पदपूर्ति गर्ने गरी ६६ कर्मचारी आवश्यक रहेको सूचना गोरखापत्र दैनिकमा जारी गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई आजको मितिबाट असार ५ गतेसम्म अनलाइनमार्फत लाई आवेदनका लागि आग्रह गरिएको छ । सो मितिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर असार १२ गतेसम्ममा दरखास्त दिनु पर्ने हुन्छ ।

ती पदहरुको छनौट लोकसेवा आयोगमार्फत खुला प्रतियोगिताबाट हुने जनाइएको छ । फारम कोषको वेबसाइटwww.ssf.gov.np को vacancy ssf.gov.np बाट अनलाइन दरखास्त फारम भर्न सकिन्छ भने पाठ्यक्रम www.ssf.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

लोकसेवाले माग्यो सयौँ कर्मचारी

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०९:४६ मा प्रकाशित

Himalayan Life AD
जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा...

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह...