back
CTIZAN AD

गरिमा र चन्द्रकिरणको उपचारका लागि अष्ट्रेलियामा जुटे सहयोगी मनहरु

वि.सं.२०७६ जेठ १७ शुक्रवार

1.2K 

shares

१७ जेठ, अष्ट्रेलिया । ब्लड क्यान्सर रोगले पीडित सहिद लखन गाउँपालिका वडा नं ९ की बालिका गरिमा गुरुङ र बोनम्यारो रोगले पीडित धादिङ गंगा जमुना गाउँपालिकाका चन्द्र न्यौपानेको उपचारका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

अष्ट्रेलियामा कार्यरत समाजसेवी तथा पत्रकार शिव बन्जाराद्धारा सञ्चालन गरिएको सहयोग रकम संकलन अभियानमा अष्ट्रेलियामा रहेका २३ भन्दा बढी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

अभियानकर्ता बन्जाराका अनुसार बन्जारा आफैले १०२, डा.ज्ञानेन्द्र रेग्मी २१, चुन्ना क्षेत्री २५, सन्तोष तिवारी २१, दिलु केसी ३०, शेखर श्रेष्ठ २१, राधिका बानियाँ २५, साथी ( शेखर श्रेष्ठ) २०, अमुल श्रेष्ठ २५, डा ठाकुर भट्टराई ५०, प्रकाश बस्ताकोटी ४१, सन्देश राजभण्डारी २५, सुजन अधिकारी (अदेलैदे) ५०, दुर्गा आर्चाय ५०, कुशल केसी ५०, इश्वर दाहाल ५१, दामोदर अधिकारी २०, अरुण गौतम २६, बाबुराम गौतम २१, मिना शर्मा २५, सुर्य गौतम २५ र शिवानी कार्कीको २५ गरेर जम्मा ८०३ अष्ट्रेलियन डलर सहयोग रकम प्राप्त भएको छ ।

बन्जाराका अनुसार सहयोगी मनहरुबाट प्राप्त उक्त रकम नाम्जुङ सेवा समाजमार्फत् दुवैजनालाई बराबरी हस्तान्तरण गरिने छ ।

बन्जाराले सहयोगी सबै मनलाई धन्यवाद दिँदै अन्य देशमा रहेका सहयोगी नेपाली मनहरुलाई पनि दुवैजनाको पीडामा मल्हम लगाइदिन अनुरोध गरेका छन् ।

स्मरण रहोस् ब्लड क्यान्सर रोगले पीडित बालिका गरिमाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ भने चन्द्र किरण न्यौपाने बोनम्यारो प्रत्यारोपणका लागि सहयोगको याचना गरेको पनि बन्जाराले संसारन्युजलाई बताए ।

 सहयोगको लागि:-
अष्ट्रेलिया:
A/C Name:- Shiva P. Banjara
BSB:- 062174
A/C No:- 10465385

नेपाल तथा अन्य राष्ट्रहरुबाट:-
बैंकः-प्रभु बैंक गोरखा शाखा गोरखा
नाम:- नाम्जुङ्ग सेवा समाज
खाता नं.:-१०५११६००९८५०११०००००१

 

 

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०९:४८ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...