back
CTIZAN AD

खुल्यो सरकारी जागिर : ६६ कर्मचारी माग

वि.सं.२०७६ जेठ १७ शुक्रवार

1.1K 

shares

१७ जेठ, काठमाडौँ । सामाजिक सुरक्षा कोषले दजनौँ कर्मचारी आवश्यकताको सूचना जारी गरेको छ । कोषले रिक्त रहेको उपकार्यकारी निर्देशक देखि सहायक कम्प्युटर अपेरटर पदका लागि स्थायी पदपूर्ति गर्ने गरी ६६ कर्मचारी आवश्यक रहेको सूचना गोरखापत्र दैनिकमा जारी गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई आजको मितिबाट असार ५ गतेसम्म अनलाइनमार्फत लाई आवेदनका लागि आग्रह गरिएको छ । सो मितिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर असार १२ गतेसम्ममा दरखास्त दिनु पर्ने हुन्छ ।

ती पदहरुको छनौट लोकसेवा आयोगमार्फत खुला प्रतियोगिताबाट हुने जनाइएको छ । फारम कोषको वेबसाइटwww.ssf.gov.np को vacancy ssf.gov.np बाट अनलाइन दरखास्त फारम भर्न सकिन्छ भने पाठ्यक्रम www.ssf.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

लोकसेवाले माग्यो सयौँ कर्मचारी

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०९:४६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...