back
CTIZAN AD

संघीय सरकारले छुट्यायो पाल्पाको बजेट, कुन पालिकामा कति बजेट ?

वि.सं.२०७६ जेठ २१ मंगलवार

894 

shares

२१ जेठ, काठमाण्डौं । संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा ७ प्रदेश र ७५३ स्थानीय तहलाई तोकेरै बजेट छुट्याएको छ ।

सरकारले पाल्पाका दुई नगरपालिका र ८ गाउँपालिकाका लागि २ अर्ब ९२ करोड ९६ लाख छुट्याएको छ ।

जसमा तानसेन नगरपालिकाका लागि ४७ करोड २६ लाख, रामुपर नगरपालिका ३८ करोड ६३ लाख रहेको छ भने तिनाउ गाउँपालिका २२ करोड ८९ लाख, निस्दी गाउँपालिका २७ करोड ४३ लाख, पूर्वखोला गाउँपालिका २३ करोड ४३ लाख, बगनासकाली गाउँपलिका २६ करोड ३४ लाख, माथागढी गाउपालिका २६ करोड ८५ लाख, रम्भा गाउँपालिका २२ करोड २१ लाख, रिब्दीकोट गाउँपालिका २५ करोड ६३ लाख र रैनादेवी छहरा गाउँपालिकालाई ३१ करोड ६९ लाख बजेट छुट्याइएको छ ।

यो अनुदान वित्तिय समानीकरण र शर्सत अनुदान हुने, यसबाहेक राजस्व वाँडफाँड विशेष अनुदान र समपुरक अनुदानवापत पनि स्थानीय तहले प्राप्त गर्नेछन् ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १२:३५ मा प्रकाशित

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...