back
CTIZAN AD

नेकपामा चर्कियो कार्यदिशा विवाद

वि.सं.२०७६ असार ९ सोमवार

846 

shares

९  असार, काठमाडौँ । सत्तारुढ दल नेकपाको पार्टी कार्यदिशा के हो ? एकथरी नेतालाई सोध्दा जवाफ आउँछ, ‘समाजवाद उन्मुख जनताको जनवाद’ । अर्काेथरी नेता भन्छन्,‘जनताको बहुदलीय जनवाद।’
पर्टी एकताको एक वर्षसम्म दस्तावेजदेखि कार्यदिशासम्ममा ‘चुपचाप’ बसेर संगठनात्मक एकतामा ‘माथापच्ची’ गरिरहेका नेता अहिले ‘कार्यदिशा’ मा मतभेद पोख्न थालेका छन् । कार्यदिशा विवादकै कारण पछिल्लो पटक पार्टीको ‘जोर पाइलट’ अध्यक्ष केपी ओली र पुष्पकमल दाहालकै बीचमा अविश्वास सिर्जना भएको छ ।
अध्यक्ष ओली पक्ष ततकालीन एमालेले अवलम्बन गर्दै आइरहेको ‘जनताको बहुदलीय जनवाद’लाई कार्टी कार्यदिशा बनाउनुपर्ने लबिङमा छ भने दाहाल पक्ष एकताका क्रममा तय गरिएको संक्रमणकालीन कार्यदिशा‘ जनताको जनवाद’को पक्षमा छ ।
१३ महिनासम्म अन्तरिम राजनीतिक दस्तावेज छापेर कार्यकर्ताबीच पुराउन नसकेपछि नेकपाभित्र कार्यदिशाको विवाद सतहमा आएको छ । सोमबारको अन्नपुर्ण पोस्टबाट

वि.सं.२०७६ असार ९ सोमवार ०७:४४ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...