Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

यो भिडियो हेरेपछि आँसु नझार्ने कोही हुँदैनन्, छोराछोरी परदेशीएका बाबुआमाको सचित्र चित्रण




छैनन भनौ छन् छोराछोरी
फर्किँदैनन बाउआमा नमरी

छोरो अमेरिका छ, छोरी जापान तिर छ
तिनले त बिर्से बाउआमा, हाम्लाई तिनकै पिर छ ।

पूथ्वी इन्टरटेन्मेन्टले बजारमा ल्याएको यो गितमा शिरीष देवकोटा र सम्झना भण्डारीले स्वर दिएका छन् ।

बाबुआमा आफ्नो अन्तिम पल विदेशीएका आफ्ना छोराछोरीको प्रतिक्षामा रहँदा छोराछोरीले मायालाई कसरी सजिलै पैसा पठाइदिँदैमा आफ्नो बाबुआमाप्रतिको कर्तव्य पुरा गरेको ठान्छन् भन्ने कुरालाई अत्यन्त सचित्र रुपमा देखाइएको छ । निर्देशक प्रकाश भट्ट र सम्पादन विष्णु शर्माको रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले