back
CTIZAN AD

अनेसास विश्व बालबालिका कविता प्रतियोगिता हुँदै

वि.सं.२०७६ असार २६ बिहीवार

2.3K 

shares

११ जुलाई, काठमाण्डौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले बालबालिका कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

१४ वर्ष मुनिका बालबालिकाले मात्र सहभागी हुन पाउने उक्त कविता प्रतियोगिताका लागि कविता आव्हान गरिएको छ ।

कविता पठाउनका लागि निम्न कुरामा ध्यान दिन पनि समाजले अनुरोध गरेको छ ।

जसमा कविताको विषयवस्तु खुला रहने, कविता बढीमा २०० सब्दसम्मको हुनुपर्ने, कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने तथा डायस्पोरामा रहेका १४ वर्षसम्मका बालबालिकाले प्रतियोगितामा भागलिन पाउनेछन् ।

कविता अगस्त ३० अगस्त सम्म balkabita@yahoo.com मा पठाइसक्नुपर्ने छ ।
उक्त कविता प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ३००, २०० र १०० डलर प्रदान गरिने पनि समाजले जनाएको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १२:५३ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...