back
CTIZAN AD

नेपालको खराब प्रदर्शन

वि.सं.२०७६ असार २९ आइतवार

855 

shares

२९ असार । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपालको आजको प्रदर्शन त्यत्ति राम्रो देखिएको छैन । मलेसियासँगको २ खेलको मैत्रिपूर्ण प्रतिस्पर्धा अन्तर्गतको दोस्रो खेलमा नेपालले ६ ओभरभित्रै ३ खेलाडी गुमाएको छ ।

नेपाललाई जित दिलाउन सक्ने पवान सर्राफ रन आउट हुन पुगे , कप्तान पारख खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल पनि क्याचआउटमा परेका छन् ।

क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आक्रामक सुरुवात गर्न खोजे पनि राम्रा ब्याट्सम्यानहरु गुमाएका कारण नेपालका लागि चुनौती पूर्ण बनेको छ ।

वि.सं.२०७६ असार २९ आइतवार ०९:२९ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...