back
CTIZAN AD

भ्रष्टाचारको आरोप लागेका त्रिविका पूर्व कर्मचारीद्धारा आत्महत्या

वि.सं.२०७६ साउन ३ शुक्रवार

1K 

shares

३ साउन, काठमाण्डौं । त्रिभुवन विश्व विद्यालयका कर्मचारी भर्नामा अनियमितताको आरोपमा भ्रष्टाचार मुद्दा लागेका त्रिवि सेवा आयोगका अवकाशप्राप्त कर्मचारी राम बहादुर पाण्डेले आत्महत्या गरेका छन् ।

मुद्दाकै विषयमा छलफल गर्न गएका पाण्डे त्रिपुरेश्वरस्थित राधा भवनबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

बिहान करिब साढे ११ बजे भवनको छैटौ तलाबाट हामफलेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा उनले आत्महत्या नै गरेको देखिएको तथा पोष्टमार्टममार्फत थप पृष्टि हुने प्रहरीले जाएको छ ।

भ्रष्टाचारकै मुद्दाका विषयमा छलफल गर्न र वकिललाई पैसा दिन भनेर १० हजार रुपैयाँ बेकेर उनी त्यहाँ पुगेको पनि शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

आफ्ना वकिल नभेटेपछि उनी अर्का वकिलसँग कुरा गरेर बाहिरीएका थिए । उनी खसेको तलामा रेलिङ समेत भएकाले कसैले धेकेलेर वा चिप्लिएर खस्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ ।

पाण्डे अंशबण्डा लगायतका पारिवारीक तनावमा समेत रहेको उनका परिवारका सदस्यले बताएका छन् । मृत्युको कारणबारे अनुन्धान भइरहेको काठमाण्डौं प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए ।

वि.सं.२०७६ साउन ३ शुक्रवार ०९:५५ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...