back
CTIZAN AD

सिराहामा भएको आगलागीमा ६ लाखको क्षति

वि.सं.२०७६ साउन ७ मंगलवार

1.1K 

shares

७ साउन, सिराहा । विद्युत् चुहिएर सिरहाको भगवानपुर गाउँपालिका–१ सुमेरियामा आगलागी हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय लालबाबु यादवको घरमा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा यादवसहित छिमेकी मलारी यादवको चार घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् ।

वि.सं.२०७६ साउन ७ मंगलवार १०:०२ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...