back
CTIZAN AD

शिक्षक लाईसेन्स : माध्यामिक तहको विज्ञान विषयको नमुना विषयगत प्रश्न संगालो

वि.सं.२०७६ साउन ७ मंगलवार

1.2K 

shares


७ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत ५ प्रश्न लिएर आएका छौँ ।

यस खण्डमा २५ अङ्का ५ अङ्कभारका दरले पाँच वटा प्रश्नहरु सोधिनेछन् । विज्ञान विषयको शिक्षक लाईसेन्सका परीक्षामा शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत खण्ड अन्तर्गत सोधिने केही नमुना विषयगत सम्भावित प्रश्नहरु । यस खण्डबाट ५ वटा प्रश्नहरु रहनेछन् ।
यी हुन् शिक्षक लाईसेन्सको निम्न माध्यामिक तह विज्ञान विषयको परीक्षमा सोधिने ५ वटा २५ अङ्कका सम्भावित विषयगत पश्नहरु :

तहः माध्यामिक पूर्णाङ्क : २५
विषय : विज्ञान

प्रश्न नं. १. वार्षिक शैक्षणिक योजनाको प्रयोग के कामका लागि गरिन्छ ? वार्षिक शैक्षणिक योजनाको ढाँचा तयार गर्नुहोस् । (३ + २)

प्रश्न नं. २. विज्ञान क्लब भनेको के हो ? विज्ञान क्लबको ४ उद्देश्यहरुको उल्लेख गरी विज्ञान क्लबले गर्न सक्ने ४ ओटा क्रियाकलापहरु लेख्नुहोस् । (१ + ४)

प्रश्न नं. ३. प्रदर्शन विधि भनेको के हो ? विज्ञान शिक्षणलाई प्रभावकारी बनाउने क्रममा प्रदर्शन बिधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुनुपर्ला ? (१+४)

प्रश्न नं. ४. पाठ्यक्रम भनेको के हो ? शिक्षण सिकाइमा पाठ्यक्रमको किन प्रयोग गर्नु पर्छ ? (१ + ४)

प्रश्न नं. ५. प्रश्नपत्र विश्लेषण भनेको के हो ? पद विश्लेषणका चरणहरु उल्लेख गर्नुहोस् । ( १ + ४)

वि.सं.२०७६ साउन ७ मंगलवार ०९:५७ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...