back
CTIZAN AD

स्व. उमेश अर्यालको नाममा स्मृतिसभा निर्माण

वि.सं.२०७६ साउन ८ बुधवार

852 

shares

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा नवनिर्मित उमेश अर्याल स्मृति सदनको उद्घाटन गरिएको छ । आइतबार एक समारोहका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र निर्मल अर्यालले सो स्मृति सदनको उद्घाटन गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्व कट्टेलको अध्यक्षतामा सम्पन्न भएको सदन उद्घाटन समारोहमा सो नगरपालिका वडा नं ६ का वडाअध्यक्ष नारायणप्रसाद अर्याल, दण्डपाणि अर्याल स्मृति प्रतिष्ठानकी सचिव गीता रेग्मी, उमेश अर्यालका दाजु निर्मल अर्याल, विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, मेयर पन्त लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

स्व भाई उमेश अर्यालको नाममा केहि सामाजिक कार्य गर्ने परिवारको चाहना अनुसार सरस्वती उच्च मा बिमा स्मृति सभाको निर्माण गरिएको निर्मल अर्यालले बताए । २१ जुलाई २०१९ आइतबार उक्त स्मृति सभा स्कूललाई हस्तान्तरण गरिएको पनि उनले बताए । निर्मलले स्मृति सभा हल निर्माण कार्य, हस्तांतरण समारोह सम्पन्न गर्न सहयोग गर्ने सबैमा परिवारको तर्फबाट कृतज्ञता ब्यक्त गरेका छन् ।

गोरखा नगरपालिका दरबारमार्ग स्थायी घर भई फ्रान्समा बसोबास गर्दै आएका उमेश अर्यालको २०७४ सालमा निधन भएको थियो । उनकै स्मृतिमा उनका पिता हरिहर अर्यालले पढाएको विद्यालयमा सातलाख ५० हजार रुपैंयाको लागतमा सो सदन निर्माण गरिएको हो ।

वि.सं.२०७६ साउन ८ बुधवार १५:०४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...