back
CTIZAN AD

जागिरै जागिरको अवसर, दिने होइन त दरखास्त ?

वि.सं.२०७६ साउन ८ बुधवार

1.2K 

shares

८ साउन, काठमाण्डौं । रोजगारीका लागि आकांक्षीहरुले विभिन्न कार्यालय र संघसंस्थामा दरखास्त दिन पाउने भएका छन् ।

नेपालको औषधि कम्पनीहरुमध्ये ख्याती कमाएको नेशनल हेल्थ केयरले मार्केटिङ विभाग अन्तर्गत विएस्सी वा वि फार्म गरेका मेडिकल सेल्स अधिकृतको माग गरेको छ । बुटवल, गौर र काठमाण्डौको लागि आवेदन दिनेहरुले २०७६ श्रावण ११ गते भित्र mkt@national healthcare.com.np मा दरखास्त दिन सक्ने जनाइएको छ ।

यसैगरी युएएड रहेको NHDP सहायक कानुनी सल्लाहकार माग गरिएको छ । कर्पोरेट ल मा अनुभव भएको र कम्तिमा एलएलवी गरेका उम्मेदवारले ३१ जुलाईभित्र www.merojob.com/deloitte मा आवेदन दिन सक्ने बताइएको छ ।

युनाईटेड मिशन टु नेपालद्धारा संचालित ओखलढुंगा सामुदायिक अस्प्तालका लागि ओखलढुंगामै बस्ने गरी अस्प्ताल निर्देशकको आवस्यकता रहेको जनाएको छ । अस्पताल व्यवस्थापनमा मास्टर्स वा एमडी वा एमए गरी व्यवस्थापकिय ज्ञान भएको व्यक्तिले ९ अगस्तभित्र nepali.recruit@umn.org.np मा आवेदन दिन सक्ने बताइएको छ ।

त्यस्तै हेण्डस नेपाल नामक संस्थाले सिन्धुलीको दुधौलीमा काम गर्ने गरी मेडिकल अधिकृत मागेको छ भने बागमती वेलफेयर समाज नेपालले सर्लाहीको हरिऔन परियोजनाका लागि परियोजना अधिकृत, काउन्सीलर्स र डाटा कलेक्सन अधिकृत चाहिएको जनाएको छ । संस्थामा नम्बर ०४६५३०५०१ सम्पर्क गरेर अनुसार ३० जुलाई २०१९ भित्र आवेदन दिन सकिनेछ ।

त्यसैगरी पब्लिकेशन र मेडिया क्षेत्रमा कार्यरत विएण्ड वि कम्पनीका लागि उपसम्पादक, अधिकृत, मार्केटिङ अफिसर, संवाददाता र डिजाइनर आवस्यक रहेको सूचना जारी गरेको छ ।
०१४१०२८००, ९८४९८३२९०० मा सम्पर्क गरी विस्तृत विवरण लिन सकिने जनाइएको छ ।
यसैगरी यलभ जभबचत नामक संस्थाले पनि परियोजना निर्देशकको आवस्यकता रहेको बताएको छ ।

वि.सं.२०७६ साउन ८ बुधवार १६:२९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...