back
CTIZAN AD

मेहन्दी लगाउन जाने होइन त कुमारी बैंकमा !

वि.सं.२०७६ साउन ८ बुधवार

1.5K 

shares

८ साउन, काठमाडौँ । साउन महिना लागेसँगै नेपाली महिलाहरु पनि मेहन्दी लगाउन आर्कषित हुन थालेका छन् ।

त्यसैले पनि कुमारी बैंकले साउन महिनाको अवसर पारेर आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै आफ्ना विभिन्न शाखाहरुमा मेहन्दी उत्सवको आयोजना गरेको छ ।

बैंकले साउन महिनाभर चल्ने उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खातावाला लगायत अन्य महिला ग्राहकवर्गले उपत्यकाभित्र एवं बाहिरका विभिन्न शाखाहरुबाट मेहन्दी कार्यक्रमको तालिका अनुसार निःशुल्क रुपमा आफ्नो डिजाइनका मेहन्दी लगाउन सक्ने बैंकले जनाएको छ ।

वि.सं.२०७६ साउन ८ बुधवार १४:५२ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...