back
CTIZAN AD

क्यालिफोर्नियामा गोलि चल्दा ३ को मृत्यु, १५ घाइते

वि.सं.२०७६ साउन १३ सोमवार

876 

shares

१३ साउन । अमेरिकामा गोलि प्रहारका समाचार नौला होइनन् । सोमबार मात्रै पनि क्यालिफोर्नियामा अन्धाधुन्धा गोली चलेको छ ।

स्थानीय समय अनुसार आइबार ८.३४ बेलुका क्लालिफोर्निया राज्यको गिलरोयमा गार्लिक फेस्टिबल मनाइरहँदा भएको गोल प्रहारमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । त्यसमध्ये १३ जनाको अवस्था गम्भिर रहेको जनाइएको विविसिले समाचारमा जनाएको छ । समाचारमा जनाइए अनुसार एक बन्धुकधारीले गार्लिक फेस्टिबल मनाइरहेकाहरुमाथि अन्धाधुन्ध गोलिप्रहार गरेका थिए ।

ती बन्धुकधारी पनि प्रहरीबाट मारिएको बताइएको छ । एक प्रत्यक्षदर्शीका अनुसार अन्दाजी ३० वर्षका गोरो व्यक्तिले हातमा भएको राइफलबाट जथाभावि फायरिङ्ग गरेका थिए ।

गोलि चल्न थालेपछि सहभागीहरुमा भागदौड मच्चिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनापटि टिव्ट गर्दै नागरिकहरुलाई सावधान र सुरक्षित रहन अनुरोध गरेका छन् ।

वि.सं.२०७६ साउन १३ सोमवार ११:४८ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...