back
CTIZAN AD

सिंगापुर जानुभन्दा अगाडि प्रधानमन्त्रीले बनाए योगेश भट्टराईलाई पर्यटनमन्त्री

वि.सं.२०७६ साउन १५ बुधवार

930 

shares

१५ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् ।

गतवर्ष फागुन १५ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिइएको हो ।

उपचारका लागि शनिबार सिंगापुर जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस अगावै भट्टराईलाई मन्त्रीको जिम्मेवारी सुम्पिएका हुन् ।

मन्त्री भट्टराईको सपथ आज (बुधबार) ४ बजे शितल निवासमा हुने भएको छ ।
प्रधानमन्त्रीले निर्वाचनका बेलानै ताप्लेजुङका जनता समक्ष भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका थिए ।

वि.सं.२०७६ साउन १५ बुधवार १५:१८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...