back
CTIZAN AD

नेतृ रामकुमारी झाक्रीले भनिन्–‘योगेश दाई भुंग्रोमा पर्नुभयो’

वि.सं.२०७६ साउन १६ बिहीवार

945 

shares

१६ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य युवा नेतृ राम कुमारी झाक्रीले पर्यटनमन्त्री योगेश भट्टराई भुंग्रोमा परेको बताएकी छन् ।

उनले प्रधानमन्त्री केपी ओलीप्रति इगिंत गर्दै भनेकी छन् ‘आफ्नै कारण अप्ठ्यारो परेकाले केही मुठ्ठी खुकुलो बनाउनुपर्यो ।’ चुनाव ताका प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङमा सम्बोधन गर्दा नेता योगेश भट्टराईलाई जिताएर पठाउन ताप्लेजुङका जनतासँग आग्रह गर्दै आफूले मन्त्री बनाएरै छाड्ने बाचा गरेका थिए । नेतृ झार्कीले यसैलाई आफ्नै कारणले मुठ्ठी खुकुलो बनाउनु परेको भनेको जानकारहरु बताउँछन् ।

सामाजिक संजालमा लेख्दै झाक्रीले भनेकी छन्, ‘आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो । सरकार अलोकप्रियताको भूंग्रोमा छ । दाई त्यही भूंग्रोमा पर्नु भयो ऐले । मेरो आमा भन्नु हुन्थ्यो जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ । हो @yogesbhattarai भुंग्रोबाट निस्कनुपर्छ हार्दिकबधाई अनि शुभकामना !’

वि.सं.२०७६ साउन १६ बिहीवार १७:०५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...